२ राजा 2:18 - पवित्र बाइबल18 यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण18 जब तिनी यरीहोमा नै छँदा तिनीहरू एलीशाकहाँ फर्केर आए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनी भनेको थिइनँ र?” See the chapterसरल नेपाली पवित्र बाइबल18 त्यसपछि तिनीहरू एलीशाकहाँ फर्किगए। एलीशा यरीहोमा पर्खिबसेका थिए। उनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनेको होइन त?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब तिनीहरू एलीशाकहाँ फर्के, एलीशा यरीहोमै थिए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजाओ भनेको थिइनँ र?” See the chapter |