Online Bible

- Advertisements -




२ राजा 2:17 - पवित्र बाइबल

17 अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारून्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।” अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तर उनीहरूले तिनलाई लज्‍जित पारुञ्‍जेल जिद्दी गरी नै रहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि उनीहरूले पचास जना मानिसहरूलाई पठाए। तिनीहरूले तीन दिनसम्‍म खोजे, तापनि एलियालाई फेला पार्न सकेनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तर तिनीहरूले जिद्दी गरिरहे र उनले तिनीहरूलाई छोडिदिए र तिनीहरू गए। ती पचास जना गएर तीन दिनसम्‍म एलियालाई उँभो-उँधो सबैतिर खोजे; तर उनलाई भेटेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्।

See the chapter Copy




२ राजा 2:17

Follow us:

Advertisements


Advertisements