२ राजा 2:10 - पवित्र बाइबल10 एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण10 एलियाले भने, “तिमीले त गाह्रो कुरा पो माग्यौ। तापनि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्यौ भने त्यो तिम्रो हुनेछ— होइन भने, पाउनेछैनौ।” See the chapterसरल नेपाली पवित्र बाइबल10 “तिमीले गाह्रो कुरा माग्यौ; तर म तिमीबाट उठाई लगिँदा तिमीले मलाई देख्यौ भने त्यो पाउनेछौ तर मलाई देखेनौ भने पाउनेछैनौ,” एलियाले जवाफ दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 एलियाले भने, “तिमीले त अप्ठ्यारो कुरा माग्यौ। तरै पनि यदि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा इच्छा पूरा हुनेछ; नत्रता हुनेछैन।” See the chapter |