Online Bible

- Advertisements -




२ कोरिन्थी 8:5 - पवित्र बाइबल

5 अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्‍वरको इच्‍छाअनुसार हामीलाई दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 हामीले सोच्‍दै नसोचेको कुरो तिनीहरूले गरे। पहिले उनीहरूले आफैंलाई प्रभुकहाँ चढाए अनि परमेश्‍वरको इच्‍छामा काम गर्न आफैंलाई हाम्रा हातमा सुम्‍पिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे।

See the chapter Copy




२ कोरिन्थी 8:5

Follow us:

Advertisements


Advertisements