२ कोरिन्थी 8:4 - पवित्र बाइबल4 तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। See the chapterसरल नेपाली पवित्र बाइबल4 यसरी दान दिएर उनीहरूले हामी यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूको सहायतामा भाग लिने मौका पाऔं भनी साह्रै बिन्ती गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे। See the chapter |