२ कोरिन्थी 8:3 - पवित्र बाइबल3 ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। See the chapterसरल नेपाली पवित्र बाइबल3 उनीहरूले आफ्नो औकातदेखि पनि धेरै दिए, त्यही पनि आफ्नो खुसीले दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। See the chapter |