Online Bible

- Advertisements -




२ कोरिन्थी 8:22 - पवित्र बाइबल

22 अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैँ अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्‍ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसकारण अर्को भाइलाई पनि पहिले भनेको भाइ र तीतससँग पठाउँदै छौं। हामीले यस भाइलाई धेरै पटक जाँच्‍यौं र जहिले पनि हामीहरूले उनलाई काम गर्नमा जोशिलो पायौं, त्‍यसमाथि पनि अहिले उनको तिमीहरूमाथि ठूलो भरोसा रहेछ र झन् सघाउन उत्‍सुक छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्‍ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ।

See the chapter Copy




२ कोरिन्थी 8:22

Follow us:

Advertisements


Advertisements