२ कोरिन्थी 8:2 - पवित्र बाइबल2 ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले असाध्यै दु:खमा पनि आफ्नो ठूलो आनन्द प्रमाण गरी देखाए। तिनीहरू गरीब भएर पनि मन खोलेर दान दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। See the chapter |