२ कोरिन्थी 7:5 - पवित्र बाइबल5 जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो। See the chapterसरल नेपाली पवित्र बाइबल5 साँच्चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ। See the chapter |