Online Bible

- Advertisements -




२ कोरिन्थी 6:9 - पवित्र बाइबल

9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 हामी नचिन्‍नेजस्‍ता भए पनि हामीलाई सबैले चिन्‍छन्। मरेजस्‍तै भए पनि बाँचेका छौं, सजाय पाइरहे पनि मारिएका छैनौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका,

See the chapter Copy




२ कोरिन्थी 6:9

Follow us:

Advertisements


Advertisements