Online Bible

- Advertisements -




२ कोरिन्थी 5:9 - पवित्र बाइबल

9 हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 हामी यस शरीरको डेरामा हौं वा आत्‍मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्‍छौं

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ।

See the chapter Copy




२ कोरिन्थी 5:9

Follow us:

Advertisements


Advertisements