२ कोरिन्थी 5:8 - पवित्र बाइबल8 त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं। See the chapterसरल नेपाली पवित्र बाइबल8 हामी हरेस खाँदैनौं, स्वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्याग्न तयार छौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामी ढुक्क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ। See the chapter |