Online Bible

- Advertisements -




२ कोरिन्थी 5:7 - पवित्र बाइबल

7 हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसैले हामी देखेकोले होइन, तर विश्‍वासले जिउँछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्‍वास राखेर जिउँछौँ।

See the chapter Copy




२ कोरिन्थी 5:7

Follow us:

Advertisements


Advertisements