Online Bible

- Advertisements -




२ कोरिन्थी 5:2 - पवित्र बाइबल

2 हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 साँच्‍चै हामी यस शरीरमा रहनुपर्दा दु:खी छौं। हामी त त्‍यस स्‍वर्गमा भएको शरीरलाई लुगाझैँ लगाउन पिरोलिएका छौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ;

See the chapter Copy




२ कोरिन्थी 5:2

Follow us:

Advertisements


Advertisements