Online Bible

- Advertisements -




२ कोरिन्थी 4:9 - पवित्र बाइबल

9 हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 सताइएका छौं, तापनि त्‍यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्‍ट पारिएका छैनौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 हामीलाई धेरै सताएको भए पनि हामी त्‍यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्‍ट भएका छैनौँ।

See the chapter Copy




२ कोरिन्थी 4:9

Follow us:

Advertisements


Advertisements