Online Bible

- Advertisements -




२ कोरिन्थी 4:7 - पवित्र बाइबल

7 परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 सर्वश्रेष्‍ठ शक्ति हाम्रो होइन तर परमेश्‍वरको हो भनी प्रष्‍ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 यस्‍तो बहुमूल्य धन हामीजस्‍तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्‍च परमेश्‍वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्‍वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ।

See the chapter Copy




२ कोरिन्थी 4:7

Follow us:

Advertisements


Advertisements