२ कोरिन्थी 4:5 - पवित्र बाइबल5 हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 हामी आफ्नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौं। See the chapterसरल नेपाली पवित्र बाइबल5 हामी आफ्नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ। See the chapter |