२ कोरिन्थी 4:1 - पवित्र बाइबल1 परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं। See the chapterसरल नेपाली पवित्र बाइबल1 परमेश्वरले आफ्नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण परमेश्वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ। See the chapter |