२ कोरिन्थी 3:8 - पवित्र बाइबल8 पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? See the chapterनेपाली नयाँ संशोधित संस्करण8 पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? See the chapterसरल नेपाली पवित्र बाइबल8 पवित्र आत्माले ल्याउने सेवाको चमक झन् कति तेजिलो होला। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र? See the chapter |