Online Bible

- Advertisements -




२ कोरिन्थी 3:5 - पवित्र बाइबल

5 हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्‍य छैनौं, तर हाम्रो योग्‍यता परमेश्‍वरबाट आउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यो काम गर्न सक्‍ने खुबी हामीमा छ भन्‍ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्‍वरबाट नै मिलेको हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ।

See the chapter Copy




२ कोरिन्थी 3:5

Follow us:

Advertisements


Advertisements