Online Bible

- Advertisements -




२ कोरिन्थी 3:2 - पवित्र बाइबल

2 तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्‍न र पढ्‌न सक्‍ने गरी तिमीहरूका हृदयमा लेखिएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 सबैले बुझ्‍न र पढ्‍न सक्‍ने तिमीहरू नै हाम्रा हृदयमा लेखिएका हाम्रो सिफारिस पत्रहरू हौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ।

See the chapter Copy




२ कोरिन्थी 3:2

Follow us:

Advertisements


Advertisements