२ कोरिन्थी 2:9 - पवित्र बाइबल9 यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यसैकारणले नै तिमीहरूलाई जाँच्न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने थाहा पाउनका निम्ति मैले तिमीहरूलाई लेखेथें। See the chapterसरल नेपाली पवित्र बाइबल9 मैले भनेको मान्छौ कि मान्दैनौ भनेर जाँच गर्न नै मैले त्यो पत्र लेखेको थिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो। See the chapter |