२ कोरिन्थी 2:8 - पवित्र बाइबल8 यसककारण म विन्ती गर्छु कि तिमीले उसलाई तिम्रो प्रेम देखाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु, कि त्यस व्यक्तिप्रति आफ्नो प्रेम अझ गहिरो पार। See the chapterसरल नेपाली पवित्र बाइबल8 उसलाई तिमीहरूले प्रेम गरेको साँच्चै देखाओ भन्ने म बिन्ती गर्दछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्का गर भनी म आग्रह गर्दछु। See the chapter |