२ कोरिन्थी 2:7 - पवित्र बाइबल7 तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तर बरु तिमीहरूले त्यसलाई क्षमा गर्नु र सान्त्वना दिनुपर्छ, नत्रता त्यो ज्यादै शोकमा डुबिजाला। See the chapterसरल नेपाली पवित्र बाइबल7 अब उसलाई तिमीहरूले माफ दिएर सान्त्वना दिनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ। See the chapter |