२ कोरिन्थी 2:6 - पवित्र बाइबल6 तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दण्ड दिए उसको लागि मनग्गे छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 त्यस्तालाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ। See the chapterसरल नेपाली पवित्र बाइबल6 तिमीहरूमध्ये धेरैजसोबाट जुन किसिमको सजाय यस मानिसले पाएको छ, सो प्रसस्तै छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ। See the chapter |