२ कोरिन्थी 2:5 - पवित्र बाइबल5 तिमीहरूलाई मण्डलीमा कसैले दुःखीत पार्यो। उसले मलाई दुःखीत बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तर कसैले दुःखी तुल्याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्ने हो भने, तिमीहरू सबैलाई केही हदसम्म दुःखी तुल्याएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 कसैले कसैको चित्त दुखायो भने त्यस कामबाट उसले मेरो होइन तर तिमीहरू सबैको चित्त दुखाएको हो, थोरै मात्रामा भए पनि यो कुरो मैले तिमीहरूमाथि कठोर नबन्नलाई नै भनेको हुँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ। See the chapter |