Online Bible

- Advertisements -




२ कोरिन्थी 2:13 - पवित्र बाइबल

13 तर मैले मनमा शान्ति पाइनँ, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेट्टाईनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तर मेरो भाइ तीतसलाई त्‍यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तर त्‍यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्‍यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।

See the chapter Copy




२ कोरिन्थी 2:13

Follow us:

Advertisements


Advertisements