Online Bible

- Advertisements -




२ कोरिन्थी 2:10 - पवित्र बाइबल

10 कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्‍टको उपस्‍थितिमा क्षमा गरेको छु,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूले माफ दिएकाहरूलाई म पनि माफ दिन्‍छु। मैले माफ गर्नुपर्ने हो भने मैले माफ गर्दा म ख्रीष्‍ट येशूको सामुन्‍ने तिमीहरूकै लागि माफ गर्दछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;

See the chapter Copy




२ कोरिन्थी 2:10

Follow us:

Advertisements


Advertisements