२ कोरिन्थी 10:9 - पवित्र बाइबल9 यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्ने नठान। See the chapterसरल नेपाली पवित्र बाइबल9 मैले तिमीहरूलाई पत्र लेखेर तर्साउन खोजेको होइन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्नँ। See the chapter |