२ कोरिन्थी 10:3 - पवित्र बाइबल3 हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं। See the chapterसरल नेपाली पवित्र बाइबल3 हो, हामी शरीरमा छौं तर शारीरिक स्वभावअनुसार हामी झगडा गर्दैनौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ। See the chapter |