Online Bible

- Advertisements -




२ इतिहास 9:9 - पवित्र बाइबल

9 तब, शबाकी रानीले सुलेमानलाई एक सय बीस तोडा सुन, प्रचुर मात्रामा मसला, अनि बहुमूल्य रत्नहरू दिइन्। शबाकी रानीले जस्तै उत्तम मसलाहरू कसैले सुलेमानलाई दिएका थिएनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। सोलोमन राजालाई शेबाकी रानीले दिएको बराबर कुनै मसलाहरू कहिल्‍यै भएका थिएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 आफूले ल्याएका उपहार तिनले सोलोमन राजालाई टक्र्याइन्; चार हजार किलोग्रामभन्दा बढी सुन र धेरै मात्रामा मसला र अमूल्‍य रत्‍नहरू। शेबाकी रानीले सोलोमन राजालाई दिएको मसलाभन्दा बढी असल मसला अरू थिएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब तिनले राजालाई एक सय बीस टालेन्ट सुन, धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जुन मसलाहरू दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन।

See the chapter Copy




२ इतिहास 9:9

Follow us:

Advertisements


Advertisements