२ इतिहास 9:31 - पवित्र बाइबल31 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा रहबाम राजा भए। See the chapterसरल नेपाली पवित्र बाइबल31 उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा रहबाम राजा भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए। See the chapter |