Online Bible

- Advertisements -




२ इतिहास 9:18 - पवित्र बाइबल

18 सिंहासनमा छःवटा सिंढीहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोड़िएको थियो। आसनका दुवैतिर हात अड़्याउने बाहु थिए। प्रत्‍येकको छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 सिंहासन उक्‍लने खुट्‌किलाहरू छ वटा थिए र त्‍योसित एउटा सुनले मोहोरेको पाउ राख्‍ने पिर्का जोडिएको थियो। सिंहासनको दुई बगलमा हात अडाउने बाहु थिए र त्‍यसका छेउमा सिंहका मूर्तिहरू खडा थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए।

See the chapter Copy




२ इतिहास 9:18

Follow us:

Advertisements


Advertisements