Online Bible

- Advertisements -




२ इतिहास 9:16 - पवित्र बाइबल

16 सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 पिटेको सुनका तीन सय साना-साना ढालहरू पनि तिनले बनाए। प्रत्‍येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 उनले अरू तीन सय स-साना ढालहरू बनाएर त्‍यसलाई प्राय तीन-तीन किलोग्राम पिटेको सुनले मोहोरे। ती सबै ढालहरू उनले “लेबनानको जङ्गलको भवनमा” राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनले प्रत्येक ढालमा तीन सय शेकेल सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे।

See the chapter Copy




२ इतिहास 9:16

Follow us:

Advertisements


Advertisements