Online Bible

- Advertisements -




२ इतिहास 9:10 - पवित्र बाइबल

10 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य पत्थरहरू पनि ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 यी सबैबाहेक हीराम र सोलोमनका सेवकहरूले ओपीरबाट सुन ल्‍याए। तिनीहरूले चन्‍दनको काठ र बहुमूल्‍य रत्‍नहरू पनि ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 (ओपीरबाट सुन लिएर आउने हीराम र सोलोमन राजाहरूका मानिसहरूले त्‍यहाँबाट चन्‍दन र अमूल्‍य रत्‍नहरू पनि ल्‍याए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 (हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए।

See the chapter Copy




२ इतिहास 9:10

Follow us:

Advertisements


Advertisements