२ इतिहास 8:5 - पवित्र बाइबल5 सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे। See the chapterसरल नेपाली पवित्र बाइबल5 उनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पनि पर्खालले घेरेर त्यसमा मूल-ढोका र आग्लाहरू लगाए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए। See the chapter |