Online Bible

- Advertisements -




२ इतिहास 8:18 - पवित्र बाइबल

18 हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अनि हीरामले आफ्‍ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 हीराम राजाले आफ्‍ना अधिकृत र अनुभवी नाविकहरूका साथमा उनलाई जहाजहरू पठाइदिए। सोलोमनका अधिकृतहरूका साथमा तिनीहरू ओपीर देशमा गए र त्‍यहाँबाट पन्‍ध्र हजार किलोग्रामभन्दा धेरै सुन सोलोमन राजालाई ल्‍याएर दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए।

See the chapter Copy




२ इतिहास 8:18

Follow us:

Advertisements


Advertisements