Online Bible

- Advertisements -




२ इतिहास 8:12 - पवित्र बाइबल

12 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामुन्ने निर्माण गरेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 सोलोमनले दलानको अगाड़िपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्‍ति होमबलि चढ़ाउने गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 मन्‍दिरअघि बनाएको वेदीमा सोलोमनले परमप्रभुको निम्‍ति होमबलिहरू चढाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए।

See the chapter Copy




२ इतिहास 8:12

Follow us:

Advertisements


Advertisements