२ इतिहास 8:10 - पवित्र बाइबल10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्य अधिकारीहरू भए— दुई सय पचास जना। See the chapterसरल नेपाली पवित्र बाइबल10 यी दुई सय पचास जनाचाहिँ मानिसहरूको रेख-देख गर्ने अधिकृतहरू थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू। See the chapter |