२ इतिहास 7:4 - पवित्र बाइबल4 त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्ने बलिदान चढ़ाए। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसपछि सोलोमन र सबै प्रजाले परमप्रभुलाई बलि चढाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए। See the chapter |