२ इतिहास 6:8 - पवित्र बाइबल8 तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 तर परमप्रभुले उनलाई भन्नुभयो, ‘मेरो निम्ति एउटा मन्दिर बनाउने इच्छा गरेर तैँले ठीक गरिस्, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर याहवेहले मेरा पिता दावीदलाई भन्नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्। See the chapter |