२ इतिहास 6:6 - पवित्र बाइबल6 तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर त्यहाँ मेरो नाउँ कायम राख्न अब यरूशलेमलाई नै मैले छानेको छु, र दाऊदलाई नै मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु’। See the chapterसरल नेपाली पवित्र बाइबल6 तर अब मैले यरूशलेमलाई मेरो आराधना गरिने ठाउँ र दाऊदलाई मेरो प्रजामाथि राज्य गर्नलाई छानें’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’ See the chapter |