२ इतिहास 6:4 - पवित्र बाइबल4 सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्नै मुखले बोल्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, किनभने उहाँले यसो भन्नुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल4 उनले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर! उहाँले मेरा बुबा दाऊदसित आफ्नै मुखले भन्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि तिनले भने: “याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्नुभयो, See the chapter |