२ इतिहास 6:32 - पवित्र बाइबल32 “कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण32 “तपाईंका प्रजा इस्राएलको नहुने कुनै विदेशीले तपाईंको महान् नाउँ र तपाईंको बाहुबलका शक्तिको विषयमा सुनेर टाढ़ाबाट आई यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्यो भने, See the chapterसरल नेपाली पवित्र बाइबल32 “कुनै टाढा देशमा बास गर्ने विदेशी तपाईंको महान्ता र शक्तिबारे र तपाईं सदैव काम गर्न तयार रहनुभएको कुरा सुनेर यस मन्दिरमा प्रार्थना गर्न आयो भने See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुनेर टाढा देशबाट आएका छन् भने जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्, See the chapter |