२ इतिहास 6:3 - पवित्र बाइबल3 राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए: See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यहाँ इस्राएलका सबै मानिसहरू उभिएका थिए। तिनीहरूलाई सोलोमनले हेरे र परमेश्वरको आशीर्वाद तिनीहरूले पाऊन् भनी बिन्ती गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए। See the chapter |