Online Bible

- Advertisements -




२ इतिहास 6:22 - पवित्र बाइबल

22 “कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराम्रो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 “यदि कुनै मानिसले आफ्‍नो छिमेकीको खराबी गरेर शपथ खान लाइयो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खायो भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 “कुनै मानिसका विरुद्धमा अपराध गरेको दोष लाएर कसैलाई यस मन्‍दिरमा तपाईंको वेदीमाथि म निर्दोष छु भनी शपथ खान ल्‍याइयो भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,

See the chapter Copy




२ इतिहास 6:22

Follow us:

Advertisements


Advertisements