२ इतिहास 6:2 - पवित्र बाइबल2 परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु। यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यहाँ मैले तपाईंको निम्ति एउटा उच्च मन्दिर निर्माण गरेको छु— तपाईं सदासर्वदै वास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।” See the chapterसरल नेपाली पवित्र बाइबल2 अब मैले तपाईंको निम्ति सदासर्वदा बास गर्न एउटा शानदार मन्दिर बनाएको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मैले तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु, तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।” See the chapter |