२ इतिहास 6:17 - पवित्र बाइबल17 अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 अनि अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्। See the chapterसरल नेपाली पवित्र बाइबल17 र अब हे परमप्रभु, इस्राएलका परमेश्वर! तपाईंले आफ्नो सेवक दाऊदलाई प्रतिज्ञा गर्नुभएका सबै कुराहरू पूरा गराउनुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब, हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्नुभएको कुरा सत्य भएर आओस्। See the chapter |