Online Bible

- Advertisements -




२ इतिहास 6:1 - पवित्र बाइबल

1 तब सुलेमानले भने, “परमप्रभुले भन्नुभयो, ‘उहाँ अन्धकार मेघमा बस्नु हुने छ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 तब सोलोमनले भने, “बाक्‍लो अँध्‍यारोमा म वास गर्नेछु, भनी परमप्रभुले भन्‍नुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 तब सोलोमन राजाले प्रार्थना गरे– परमप्रभु! तपाईंले बाक्‍लो बादलमा बस्‍न रोज्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ।

See the chapter Copy




२ इतिहास 6:1

Follow us:

Advertisements


Advertisements