Online Bible

- Advertisements -




२ इतिहास 5:5 - पवित्र बाइबल

5 तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 लेवीहरूले सन्‍दूक उठाए, अनि सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै पवित्र सामानहरू उठाएरमाथि लगे। पूजाहारीले, जो लेवीहरू थिए, ती बोकेर माथि लगे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 र बोकेर मन्‍दिरमा लगे। पूजाहारी र लेवीहरूले परमप्रभुको पवित्र पाल र त्‍यसका सर-सामान पनि मन्‍दिरमा पुर्‍याए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए।

See the chapter Copy




२ इतिहास 5:5

Follow us:

Advertisements


Advertisements